काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले आफू रविन्द्र अधिकारीले उत्तराधिकारीको रुपमा आएको बताएका छन् ।नवनियुक्त मन्त्री भट्टराईले बुधबार अपरान्ह सिंहदरबारमा आफ्नो पदभार ग्रहण गरेलगत्तै संचारकर्मीमाझ आफू अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका हुन् ।मन्त्री भट्टराईले आफू मन्त्रालयका सचिवदेखि कार्यालय सहयोगीसम्मको सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । आफू निर्देशन…