सवारीकरमा दोब्बर जरिवानाबाट सरकार पछि हट्यो

मकवानपुर,चौतर्फि विरोध पछि प्रदेश नम्बर ३ सरकारको मन्त्रिपरिषद्को बैठकले ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५’ लाई संशोधनका लागि स्वीकृति प्रदान गरेको छ ।ऐन संशोधनका लागि प्रदेश सभामा पेस गर्ने निर्णय भएको बताइएको छ । प्रदेश ३ सरकारले आफ्नो प्रदेशभित्र दर्ता भएका सवारी साधनको वार्षिक करको जरिवानामा एक सय प्रतिशत वृद्धि गरेपछि त्यसको सबैतिरबाट विरोध…

Logo