हास्यकलाकार दीपकराज गिरी बेलाबखत फेसबुकमा आफ्नो भावनाहरु व्यक्त गरिरहन्छन्। कलाकारितासँगै समसामयिक विषयबस्तुहरुमा समेत उनले रोचक घोचक टिप्पणी गर्दै आएका छन्।यसैक्रममा उनले शनिबार एउटा स्टाटस लेखेका थिए । नेपाली कलाकारहरुले महँगो मूल्यमा फिल्म खेल्ने गरेको समाचार बाहिर आएपछि उनले यस विषयमा टिप्पणी गरेका थिए ।उनले नेपालमा कलाकारले लिएको पारिश्रमिकको समाचार बन्ने गरेको र विदेशमा कलाकारले तिर्ने…