धनुषाको छिरेश्वरनाथ नगरपालिका–४ प्लाइ फ्याक्ट्री अगाडी आईतबार साँझ माइक्रो र टेम्पो आपसमा ठोकिंदा ४ जनाको मृत्यु भएको छ ।जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना१ज ७०२२ नम्बरको विङ्गर कम्पनीको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको ज १ ह ४८९६ नम्बरको टेम्पो आपसमा ठोक्किएका थिए ।दुर्घटनामा स्थानीय ७२ वर्षीय रामदेव साह र सिराहाकी ४० वर्षीया रेखा यादवको घटनास्थलमै…