त्रिभुवन विमानस्थल बन्द, बंगलादेश र थाई एयरवेज घुमेको घुम्यै

यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएपछि त्रिभुवन विमानस्थल अनिश्चितकालको लागि बन्द गरिएको छ । शुक्रबार बिहान साढे ११ बजेदेखि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ ।यतिको जहाज अवतरणको क्रममा रनवेबाट ट्याक्सी वेमा पुगेको थियो । यात्रु तथा चालकदलका सदस्यहरु सकुशल रहेका छन् ।विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको…

Logo