चर्चित कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘बुढो हुन मन छैन’ बोलको गीत आज सार्वजनिक गरिएको हो ।गीतमा हरिवंशकै शब्द र स्वर रहेको छ गीतमा जिवित जलामीले संगीत भरेका छन्। मह सञ्चारको प्रस्तुती रहेको गीतमा हरिवंश आचार्य र नरेन्द्र कंसकार फिचर्ड छन् । उक्त गीतको भिडियो दिर्घ गुरुङले खिचेका हुन् भने नहकुल…