कोशीको वाढी खतराको तहभन्दा माथि, सतर्क रहन आग्रह

काठमाडौं,निरन्तरको वर्षाले देशभरका साना ठूला नदीहरुमा पानीको बहाव बढेसँगै सप्तकोशिको सतह पनि वढेको छ । पानीको सतह बढेपछि अहिले यहाँका ५६ वटा ढोका मध्ये ३३ वटा ढोका खोलीएको छ। अहिले यहाँ खतराको संकेत स्वरुप रातोझण्डा गाडिएको छ । सतर्क रहन आग्रह सबैलाई अनुरोध गरिएको छ ।शनिबार बिहानको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख…

Logo