युवालाई स्वरोजगार बनाउन अनुदानमा टेम्पो वितरण

भैरहवा ,रुपन्देहीको सियारी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन टेम्पो प्रदान गरेको छ । स्वरोजगार ड्राइभिङ तालिम प्राप्त गरेका गाउँपालिकाभित्रका १८ जना युवालाई गाउँपालिकाले टेम्पो वितरण गरेको हो ।गाउँपालिकामा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत विगतमा विभिन्न तालिम सञ्चालन गरिएको थियो । त्यसमध्ये ड्राईभिङ तालिम लिएका १८ युवालाई पहिलो चरणको कार्यक्रम अन्तर्गत टेम्पो प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले…

Logo