काठमाडौं।वर्ष २०२० उथलपुथलले भरिएको वर्ष रह्यो । त्यतिमात्र नभई यो वर्ष विश्व जगतले नै निकै दु:ख भोग्नु परेको साल समेत सावित भयो । मानव जीवनमा घट्ने हरेक घटनाले कुनै न कुनै पाठ सिकाउने गर्दछ । जस अनुसार वर्ष २०२० ले पनि जाँदाजाँदै धेरै कुरा सिकाएर गएको छ । आज हामी वर्ष २०२० ले सिकाएका तिनै…