नेकपा विवाद : वैधानिकता मिलाउन निर्वाचन आयोगद्वारा प्रक्रिया सुरु

काठमाडौं ।निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूहले नेकपा आफ्नो पक्षमा हुनुपर्ने भन्दै आयोगमा विभिन्न प्रकारका माग दाबी गर्न थालेपछि आयोगले वैधानिकता विवादको निरूपण गर्न प्रक्रिया थालेको हो ।त्यसका लागि आयोगले वैधानिकता दाबी र दुवै पक्षबाट…

Logo