नेपालबाट भागे अमेरिकी चिकित्सक

स्पतालभित्रै चर्च स्थापना गरेर हिन्दु र बौद्धमार्गी नेपाली नागरिकलाई गैरकानुनी रूपमा धर्म परिवर्तन गराएको आरोपमा सरकारले छानबिन सुरु गरेपछि काभ्रेको बनेपास्थित शिर मेमोरियल अस्पतालका चिकित्सक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अमेरिकी नागरिक डा. डेल माइकल मोल भागेका छन् ।कारबाही हुनु २ दिनअगावै ५०६०२०७२१ राहदानी वाहक उनी पत्नी सुशन मोलसहित सोमबार अमेरिका प्रस्थान गरेका हुन् ।…

Logo