काठमाडौं उपत्यकामा आज २१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं ।काठमाडौं उपत्यकामा आज २१८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १४७, भक्तपुरमा २२ र ललितपुरमा ४९ संक्रमित थपिएका छन् ।यससँगै काठमाडौंमा अब ९६ हजार १७७ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ८०३ जना कोरोना संक्रमित छन् । ललितपुरमा १५ हजार ११७ जना कोरोना संक्रमित छन्…

Logo