काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० जना पुगेको छ । आज ५०० जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ । आज मात्र ३ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ । आज निको…