पाथीभराको जंगलमा लागेकाे डढेलो नियन्त्रण बाहिर, निभाउन सिम्रिकको हेलिकप्टर प्रयोग

ताप्लेजुङ ।ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा लागेको डढेलो निभाउन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको छ। बिहिबारदेखि सुरु भएको डढेलो सोमबार मन्दिरमै पुगेपछि हेलिकप्टर झिकाइएको थियो।हेलिकप्टरले जोर पोखरीबाट पानी ल्याएर आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । ‘मन्दिर र आसपासका धर्मशाला बचाउन अन्तिम विकल्पको रुपमा हेलिकप्टरको प्रयोग गरेका हौं,’ काफ्लेले भने, ‘हेलिकप्टरले…

Logo