वाग्मती सफाइ महाअभियान आजदेखि ४०० औँ हप्तामा : यस्ताे छ वाग्मती नदीको उत्पत्ति र महत्व

काठमाडौं ।शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक सीमामा पर्दछ ।नृसिंहले हिरण्यकशिपुलाई मारेपछि यसै पर्वतमा आएर मृगको इन्द्रसमान (सिंह) रुपको शिर धारण गरी विचरण गरेकाले मृगेन्द्र शिखर नामकरण भएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । वाग्मती उत्पत्ति भएकाले यो स्थानलाई वाग्द्वार भनिन्छ…

Logo