विशेष क्यामेरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन

काठमाडौं ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आजदेखि परिचालन गरेको छ ।उपत्यकाको व्यस्त सडकहरुमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरुमा हुने तिब्रगतिलाई नियन्त्रण गर्न उपयोगी हुने गरी महाशाखाले परिचालन गर्ने भएको हो । महाशाखाका प्रमुख…

Logo