काठमाडौं,नेपाल र अफ्रिकी मुलुक मरिससबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न एक कार्यक्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।नेपाल मरिससबीच सम्पन्न श्रम समझदारी पत्रका प्रमुख विशेषताहरुपृष्ठभूमिः– वैदेशिक रोजगारीका गन्तव्य स्थलको विविधीकरण…