काभ्रेमा करेन्ट लगेर एक जनाको मृत्यु

काभ्रे । करेन्ट लागेर नमोबुद्ध नगरपालिका-८ स्थित गैरापाटीमा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका करेन्ट लागेर नमोबुद्ध नगरपालिका-८ का ६० वर्षीय रामशरण अधिकारीको मृत्यु भएको हो ।बिजुलीको ट्रान्समिटरमा फ्युज राख्ने क्रममा करेन्ट सर्ट भई अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले जानकारी दिए ।पानी तात्ने ट्रान्समिटरमा फ्युज गएको र प्राविधिकलाई…

Logo