सिमेन्ट उद्योगको उत्पादन, बिक्री र मूल्य घट्यो

काठमाडौं,नेपाल सिमेन्टमा आत्मनिर्भर भएको बताइरहँदा पछिल्लो समय बारा–पर्साका सिमेन्ट उद्योग भने संकटमा पर्न थालेका छन् । कच्चा पदार्थको आयातमा महँगो ढुवानी लागत, बजारमा अनियन्त्रित प्रतिस्पर्धा र सबै कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले सिमेन्ट उद्योग संकटमा परेका हुन् ।६ महिनायता सिमेन्टको बजार मूल्य घट्दै गएपछि क्लिंकर उत्पादन गर्ने खानी रहेका उद्योगसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको उद्योगीहरुको…

Logo