प्रधानमन्त्री ओली र टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।भेटघाटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भएको जनाइएको छ । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भटृराई तथा परराष्ट्र सचिव…

Logo