गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरीको हस्तक्षेप,एक दर्जनबढि घाईते (भिडियोमा)

सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा भेला भएका प्रर्दशनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।गुठी विधेयकप्रति आपत्ति जनाउँदै आईतबार बिहान काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेको हो ।धरपक्कडमा परी एक दर्जनबढि घाईते भएका छन । यसैबीच, प्रर्दशनकारीहरुले सो विधेयक तत्काल फिर्ता नलिए आफूहरु रगतको खोलो…

Logo