पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ की ९ वर्षीया निर्मला सिंह ठकुरी र सोही ठाउँका ४ वर्षीय विष्णु सिंह ठकुरी रहेका छन् ।प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार अन्य ९ जना गम्भीर बिरामी परेका छन् । विरामी पर्नेमा सोही ठाउँका ४५ वर्षीय पुरन खाम्चा, ४० वर्षीया चन्द्री…