काठमाडौं । प्रतिनिधिसभाकाे बैठक शनिबार बस्दैछ । बिहान ११ बजे बाेलाइएकाे ३९औं बैठकमा "आर्थिक विधेयक, २०८२" र "राष्ट्र ऋण उठाउने विधेयक, २०८२" लगायतका महत्वपूर्ण विधायीका विषयहरूमाथि छलफल गर्ने भएको छ । यसका साथै नागरिकता ऐनको महत्वपूर्ण संशोधनमाथि पनि छलफल हुनेछ। संघीय संसदले जारी गरेको सम्भावित कार्यसूची अनुसार, बैठकको सुरुवात "आर्थिक विधेयक, २०८२" माथिको छलफलबाट हुनेछ…