काठमाडौं । सभामुख देवराज घिमिरले विनियोजित बजेटका सम्बन्धमा बोल्न रोष्टममा पुगेका सांसद अमरेशकुमार सिंहलाई ‘डायस छाडेर तल जानू’ भनी निर्देशन दिएका छन् । आफूले दिएको रुलिङलाई सिंहले बेवास्ता गरेपछि सभामुखले यस्तो निर्देशन दिइएको हो । पछि उनको माइक पनि काटिएको छ र डायस छाडेका छन् । सांसद सिंहले नेपालका ५ जिल्लामा मात्र बजेट थुप्रिएको भन्दै…