नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना: सबैका लागि कल्याणयुक्त, दुःख हरण र शुभ रहोस्

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष सबैका लागि दुःख हरण र कल्याण छाउने होस् भन्ने कामना गरेका छन् । नयाँ वर्षको शुभकामना दिँदै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याणसँगै दुःख हरण, निर्विघ्नता र शुभ रहोस् भन्ने कामना गरेका हुन् । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्,’…

Logo