हर्मुज जलडमरूमा युद्धको नयाँ अध्यायः अमेरिकाको नाकाबन्दी, तेल १०० डलर नाघ्यो, चीनलाई स्पष्ट चेतावनी

काठमाडौं । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सोमबार बिहानदेखि इरानी बन्दरगाह र तटीय क्षेत्रमा पूर्ण नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनअनुसार यो नाकाबन्दी सबै देशका जहाजहरूमाथि निष्पक्ष रूपमा लागू हुनेछ । राष्ट्रपति ट्रम्पले आइतबार ट्रुथ सोसलमा “अमेरिकाले चाँडै नै हर्मुज जलडमरूमार्फत गुज्रने जहाजहरूलाई रोक्न सुरु गर्नुपर्छ” भन्दै लेखेका थिए…

Logo