एमाले अखिलमा ३२ वर्षे उमेरहदः यसअघि को कति वर्षमा भएका थिए अध्यक्ष ?

काठमाडौं । नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा ३२ वर्ष उमेरहद लागू हुने भएको छ । जेठको २५ देखि २८ सम्म काठमाडौंमा हुन २४औं महाधिवेशनवाट उमेरहद लागू गर्न एमाले महासचिव शङ्कर पोखरेलले सर्कुलर जारी गर्दै जेठ ११ गते अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको ५२औँ बैठकले अनेरास्ववियुको महाधिवेशनमा उमेरहद सम्बन्धी…

Logo