प्रधानमन्त्री बालेनको भारत भ्रमण तयारी तीव्र, सैद्धान्तिक सहमति भइसकेको तर मिति तय गर्न बाँकी

काठमाडौं । नेपालको नयाँ सरकार गठन भएको दुई साता नबित्दै भारतसँग उच्चस्तरीय भ्रमणको तयारीले गति लिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे दुई देशबीच सैद्धान्तिक सहमति भइसकेको छ । तर, भ्रमणको मिति तय हुनुअघि नेपालले आफ्ना प्राथमिकता निर्धारण गर्ने र द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाउने प्रक्रिया पूरा गर्नुपर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले…

Logo