काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले उपसभामुख पदका लागि सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका तर्फबाट प्रस्तुत गरिएको प्रस्तावमा समर्थन जनाउँदै चौधरीले ठाकुरलाई मधेसकी छोरी भन्दै उपसभामुख पदमा चयन गरिनु उपयुक्त हुने बताएका हुन् । उनले भने, ‘आज मधेसकी छोरी रुवी…