लिङ्देनलाई सूर्य थापाको जवाफ- तपाईंको त उम्रिँदै तीन पात देखिँदैछ

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले 'बहालवाला प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको व्यवस्था' भन्दै दिएकाे अभिव्यक्तिको खण्डन गरेका छन्। नेता थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई सम्बोधन गर्दै अहिलेका प्रधानमन्त्री र मन्त्रीहरू दशकौँसम्म बिना कसुर जेल जीवन बिताएका, अङ्गभङ्ग भएका आन्दोलनकारी पृष्ठभूमिका व्यक्तिहरू भएको स्मरण गराएका छन्। उनले आन्दोलन…

Logo