यस्तो छ नीति तथा कार्यक्रममा उठेका प्रश्नमा प्रधानमन्त्री ओलीले दिएको जवाफ [पूर्णपाठ]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नमाथि उनले ब्रिफिङ गरेका हुन् । यस्ता छन्, प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफहरु- १.गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा संबोधन गर्ने क्रममा मैले “जहिल्यै काम भइरहेको झैं हुने तर कहिल्यै नसकिने”…

Logo