सरकारको नीति कार्यक्रममाथि प्रचण्डको असन्तुष्टिका चाङ !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रम यथार्थभन्दा निकै टाढा रहेको टिप्पणी गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले गत शुक्रवार संसदमा सरकारले टेबुल गरेको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि नै असन्तुष्टि पोखे । हुन त, प्रमुख प्रतिपक्षमा बसेका नेताहरुले सरकारले गरेका कामकारवाहिप्रति असन्तुष्टि…

Logo