मेटालाई सञ्चारमन्त्रीको सात दिनको अल्टिमेटम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई सात दिनको अल्टिमेटम दिएका छन् । काठमाडौंमा राष्ट्रिय सूचना आयोगले शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले भने, ‘नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ?’ उनले मेटालाई नेपालमा…

Logo