अधिकार विकेन्द्रीकरण नगर्दा जनतामा असन्तुष्टि बढ्यो -डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले हाल केन्द्रकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन् । बिहीबार लोकतन्त्र दिवसका अवसरमा डा.कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा उनले नेताहरुकै कारण समस्या बढिरहेको औंल्याएका हुन् । उनले केन्द्रमा रहेको पावर तल्लो तहसम्म दिन नचाहेको कारण वा केन्द्रकृत शासन रहेकै समस्या बढेको…

Logo