प्रधानमन्त्रीसँग पनि मिलेन शिक्षकहरुको कुरा, भने- लेनदेन गरी फर्किन आएका होइनौं, आन्दोलन जारी रहन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब दुई घन्टा छलफल हुँदा पनि नेपाल शिक्षक महासंघले आन्दोलन जारी राख्ने भएको छ । शुक्रबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितले छलफल गरेका थिए, तर निष्कर्ष निस्किएन । भेटमा शिक्षकहरूले अहिलेको आन्दोलन, शिक्षक(कर्मचारीको मागमुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा धारणा राखेका…

Logo