काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्रीसमेत रहेका सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ । क्यान्सरबाट पीडित राणालाई सरकारले उपचार गर्न नदिएको आरोप लागिरहँदा हिरासतबाट छाड्ने तयारी भइरहेको पाइएको हो । उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए। राणा करिब…