काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्। सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट राजीनामा बुझाएकी हुन् । सदनमा रास्वपाको भूमिका सशक्त नभएपछि पार्टीको जिम्मेवारीमा भन्दा अहिलेको आवश्यकता विधायकी भूमिकामा भन्दै उनले पदबाट राजीनामा दिएको बुझिएको छ । उक्त राजीनामा पत्र आज बस्ने केन्द्रीय समिति बैठकमा पेश हुनेछ । कार्यवाहक…