काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान गठबन्धन सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सन्जाल विधेयक, कुलमान घिसिङ प्रकरण, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा भइरहेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै उनले अब यो कार्यलाई बदल्ने माग राखेका छन् । यस्तो छ महामन्त्री…