पक्राउ परेपछि सांसद ज्ञानेन्द्र शाहीले भने- भ्रष्टाचारीहरुको अन्त्यको दिन सुरु भयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरुको अन्त्यको दिन सुरु भएको टिप्पणी गरेका छन् । सिंहदरबारबाटै पक्राउ पर्ने क्रममा सांसद शाहीले भने, ‘अब भ्रष्टाचारीहरुको अन्त्यको दिन सुरु भएको छ ।’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र दुई जना सांसदलाई सिंहदरबारभित्र बाट प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार अध्यक्ष लिङ्देनसहितका सांसदहरूले सिंहदरबारभित्रै…

Logo