काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो एक साता त्यति सन्तोषजनक छैन् । सडक आन्दोलन ओली सरकारको टाउको दुखाइ बनेको छ । पछिल्लो साता देशभित्रको राजनीतिक अस्थिरता र सडक आन्दोलनको सम्बोधन वा जनताका मुद्दाभन्दा पनि ओली विदेशी मंच र औपचारिक कार्यक्रममा बढी रमाएका छन् । चैत १७ देखि २९ गतेसम्मको छोटो अवधिमा प्रधानमन्त्री ओलीले विदेशी…