काठमाडौं । करिब साढे पाँच महिनापछि राजनीतिमा सक्रिए भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पुनः पूर्वपक्षका लागि कारागार चलान हुनुपर्ने अवस्था बन्यो । लामो समय मौन रहेका लामिछाने राजनीतिमा सक्रिय भएपछि केहि गराैं भन्दै लाग्दा पक्राउ परेपछि रास्वपा अन्यौलमा परेको देखिन्छ । आज यो वर्षको पनि अन्मि दिन । समग्र रुपमा पछिल्ला राजनीतिक घटनाक्रमलाई…