आईपीयुमा असंलग्न आन्दोलनलाई प्रभावकारी बनाउनका लागि बहस भएको छ -सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेको नेतृत्वमा अन्तर–संसदीय संघ (आईपीयु)को १५०औं सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन गएको टोली स्वदेश फर्किएको छ । उज्वेकिस्तानको ताशकन्दमा आयोजित अन्तर–व्यवस्थापिका संघको सभामा सहभागी सभामुख घिमिरे नेतृत्वको टोली बिहीबार स्वदेश फकिएको हो । त्रिभुवन विमानस्थमा पत्रकार सम्मेलन गर्दै सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने र संसदीय…

Logo