सरकार शिक्षाको विकासमा कति जिम्मेवार छ त्यो त एनओसी लिने भीडले देखाउँछ -सांसद सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद सन्तोष परियारले नेपालको शिक्षामा आम जनमानसले चाहेअनुसार विकास हुन नसकेको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको एडुक्लेभ ३.० कार्यक्रममा बोल्दै सांसद परियारले शिक्षा नीतिमा कुनै समस्या नभएको तर, चाहे जतिको काम गर्ने वातावरण निर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले भने,…

Logo