निषेध र अपमान नगर्ने राजनीतिक व्यवस्था आवश्यकः अध्यक्ष लिङ्देन

कीर्तिपुर (काठमाडौँ) । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले कसैले कसैलाई निषेध र अपमानित नगर्ने राजनीतिक व्यवस्था खोजेको बताएका छन् । राप्रपाद्वारा आज राजधानीको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो आन्दोलनको उद्देश्य मुलुकका जिम्मेवार सबै पक्षले स्थान पाउने गरी नयाँ राजनीतिक समझदारी गर्नु रहेको बताएका हुन्। उनले यही चैत १५ गते गिरफ्तार…

Logo