महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छ : राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष हुन्। घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन् । विसं २०४७ मा अखिल नेपाल महिला सङ्घ हुँदै राजनीतिमा प्रवेश गरेकी उपाध्यक्ष घिमिरेले २०६८ मा एमालेको कपिलवस्तु जिल्ला कमिटी सचिव, २०६६ मा पार्टी जिल्ला कमिटी उपसचिव, २०६२ मा पार्टी जिल्ला कमिटी सचिवालय सदस्य…

Logo