काठमाडौं । ‘आहुति’ नामले प्रसिद्ध विश्व भक्त दुलाल वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव, राजनीतिक विश्लेषक र लेखक हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली व्यवस्था स्थापनामा उनको भूमिका पनि महत्वपूर्ण नै छ । यतिबेला लामो समय संघर्ष र बलिदानले स्थापना गरेको गणतन्त्रात्मक व्यवस्थालाई मुर्दावाद भनेर अहिले राजतन्त्र जिन्दावाद भन्दै राजा फर्किने विषयले पछिल्लो समय…