परिवर्तनको संघारमा पुगेको देशलाई कसैले रोक्न सक्दैन, अब राजा आउँछन् -राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तनको संघारमा पुगेको देशलाई कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको नवाैं वार्षिकोत्सव समारोहमा उनले देश एउटा परिवर्तनको संघारमा पुगेको भन्दै एक दुई जना कसैले चाहेर परिवर्तन नरोकिने बताएका हुन् । उनले भने, ‘सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन । देश…

Logo