प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आज सबैलाई शुभकामना व्यक्त गरे। “आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस। सबैलाई शुभकामना !” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्। आज ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभरि नै…

Logo