त्रिशूली । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक उपार्जन र सुनिश्चित भविष्यका लागि नेपालमा प्रशस्त अवसर रहेका बताएका छन् । नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको ३९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले श्रम गर्ने उमेरका युवालाई रोजगारको खोजीमा विदेश जानुको विकल्पमा स्वदेशमा स्वरोजगार र आर्थिक उपार्जनका अवसर खोज्न आग्रह गरे । उनले नेपालमा आर्थिक उपार्जनका प्रशस्त…