काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्न वर्तमान सरकार लागिपरेको आरोप लगाएका छन् । ‘चनाखो रहनुहोस, फेरि अर्को कुचेष्ठा हुँदैछ’ भन्दै सामाजिक सञ्जालमार्फत पूर्वराजासँग बसेको तस्विर शेयर गरेका प्रसाईंले राजतन्त्र पुनः स्थापनाको माहोल देशव्यापी बनेपछि वर्तमान अत्तालिएर पूर्वराजा शाहलाई नजरबन्दमा राख्ने र आफूलाई पुनः झुटा मुद्धा लगाई पक्राउको तयारी गर्दै गरेको…